प्रधानमन्त्री कपमा पुलिसले हात पार्‍यो पहिलो जित

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधवार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित हात पारेको  छ । सुदूरपश्चिमले दिएको १ सय ११ रनको समान्य लक्ष्य पुलिसले १७ ओभरमा मात्र १ विकेट गुमाएर…