[embed]https://youtu.be/wj6Cw_7Mczg[/embed]
प्रधानमन्त्री कपमा पुलिसले हात पार्यो पहिलो जित
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधवार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित हात पारेको छ । सुदूरपश्चिमले दिएको १ सय ११ रनको समान्य लक्ष्य पुलिसले १७ ओभरमा मात्र १ विकेट गुमाएर…