पहाडी क्षेत्रका केही ठाउँमा आज पानी पर्ने, उच्च…

माघ २८,आज देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । उच्च पहाडी तथा हिमाली जिल्लामा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको बताइएको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी क्षेत्रका केही…

देशभरको मौसममा सुधार आए संगै पोखराबाट देखिने हिमाल…

पश्चिमी न्यूनचापीय प्रणालीका कारण  कायम रहेको बदली आइतबारदेखि हट्दै गएको छ । आइतबार बिहानै गण्डकी प्रदेशको राजधानी पोखरामा घाम लागेको छ  ।  हल्का हिउँदे वर्षा र उच्च हिमाली भेगमा हिमपात गराउन सक्रिय रहेको पश्चिमी वायुको…

आज तराईका अधिकांश स्थानमा हुस्सु र उच्च हिमाली…

माघ ७, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका अधिकांश स्थानमा हुस्सु र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ। हाल प्रदेश नं १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ साथै देशका पहाडी…

बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिकतर्फका सबै उडान…

माघ २, बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन्  । बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ ।   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल…

तीन दिनसम्म वर्षाको पूर्वानुमान, पहाडी भेगमा आंशिक बदली

काठमाडौँ- आज दिउँसोबाट तीन दिनसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसोदेखि बिहीबारसम्म मुलुकका विभिन्न प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । तर पश्चिमी वायुको प्रभाव हटेसँगै…

आज उपत्यकासहित देशका विभिन्न भागमा वर्षा

पश्चिमी वायुको प्रभावका कारण आज मध्य र पश्चिम क्षेत्रमा हल्का वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यका आसपासका क्षेत्रमा हल्का वर्षा भइरहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र…

मौसम ; अधिकांश स्थानहरुमा विहानीपख वाक्लो हुस्सु, कुहिरो

हाल नेपालको पश्चिमी तराई भू-भागका अधिकांश स्थानहरुमा विहानीपख वाक्लो हुस्सु, कुहिरो र बाँकी तराई भू-भागका एक दुइ स्थानहरुमा हल्का हुस्सु कुहिरो लागिरहेको छ। आज दिउँसो प्रदेश न १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा…