किस्ताले आजित पृथ्वी राजमार्गका गाडी मालिकले बैंकलाई चाबी…

पृथ्वी राजमार्ग अन्तर्गत चल्ने अधिकांश सार्वजनिक गाडीका धनीले लकडाउनका कारण किस्ता तिर्न नसकेको भन्दै बैंकलाई गाडीको चाबी बुझाएका छन् । उनीहरुले सरकारले लकडाउनको नाममा सार्वजनिक सवारी साधन चल्न नदिएको र बैंकले पनि पटक–पटक किस्ता तिर्न…

गण्डकी प्रदेशमा जनप्रतिनिधिलाई सुविधैसुविधा, सबैको तलब बढ्यो

गण्डकी प्रदेशले निर्माण गरिदिएको स्थानीय तहका जनप्रतिनिधिहरुको सेवासुविधा सम्बन्धी कानुन सर्वोच्च अदालतले खारेज गरिदियो । गण्डकीसहित ६ प्रदेशको कानुन सर्वोच्चले कात्तिक १ गते खारेज गरिदिएको थियो । स्थानीय तहका जनप्रतिनिधिले सुविधाको नाममा मासिक पारिश्रमिक लिन…

जिउँदै स्वर्ग जाने सर्टिफिकेट भिडाउने पाष्टर ३ महिनापछि…

दिपक के श्रेष्ठ पोखराको लेखनाथस्थित पावरहाउसमा प्रशस्त कटनी मण्डली नामक चर्च चलाएर बसेका केशव आचार्य डाेल्पाबाट रिहा भएका छन् । आफुलाई पाष्टर बताएर बाइबल छुवाउँदै मण्डलीमा सहभागी भएकालाई विभिन्न रोगको उपचार गरेको भिडियो सार्वजनिक भएपछि…

पोखरामा तनावपछि आयोग बोल्योः शव व्यवस्थापनमा अवरोध नगर्नु

रिसेस कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा अवरोध नगर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । कास्कीको पोखरा महानगरपालिका–३२ मा कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको क्रममा सुरक्षाकर्मी, स्थानीयवासीबीच बिहीबार भएको झडपप्रति…

कोरानो संक्रमितको शव व्यवस्थापन गर्न अस्पतालै बन्द, निजी…

उत्तम पाैडेल  पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) ले बुधबार कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न लागि आफ्नो सम्पूर्ण सेवा नै बन्द गरेको छ । असार ८ गते पोखराको फेवासिटी अस्पतालबाट प्रतिष्ठानको…

गण्डकी प्रदेशमा सिइओ, संयोजक र सचिवलाई करौडौंको गाडी…

दिपक के श्रेष्ठ गण्डकी प्रदेशमा पाँचवटा लेटेस्त एसयुभी गाडी किन्ने तयारी भइरहेको छ । यसै आर्थिक वर्षको अन्त्यतिर उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले यस्तो तयारी गर्दैछ । मन्त्रालयले गत जेठको ८ गते एउटा विद्युतीय…

एकै व्यक्तिको कोरोना परीक्षणमा अलगअलग रिपोर्ट: विश्वसनीयतामा शंका

रिसेस कोरोना भाइरस संक्रमणको परीक्षणमा कुन हदसम्मको लापरवाही हुन्छ भन्ने उदाहरण बारम्बार पेश हुँदै आएको छ । शनिबार पोखरामा घटेको घटनाले पनि यस्को परीक्षणको विश्वसनीयतामाथि नै पुनः प्रश्न चिन्ह लागेको छ । मनिपाल अस्पतालमा उपचाररत…

गण्डकीको हालतः उधारोमा फ्रिज किन्दै, स्वाब थन्क्याउँदै

रिसेस देशमा लकडाउन सुरु भएको आज ८२ औं दिन हो । यतिबेला कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । सरकारले दातृ निकायबाट सहयोग रकम पाइरहेको छ भने विभिन्न देशबाट आरडिटी र पिसिआर भित्र्याइरहेको छ ।…