भेडीगोठजस्ता क्वारेन्टाइन, कसरी रोकिएला संक्रमण ?

कल्पना आचार्य\काठमाडौं : आइतबार बाँके नरैनापुरको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकले समयमा उपचार नपाएका कारण ज्यान गुमाए । भारतबाट आएका उनलाई रोग नलागोस र अरु कसैमा रोग नफैलिओस भनेर स्थानीय सरकारले उनलाई क्वारेन्टाइनमा लगेर राख्यो…