आज भेटिए १ सय १

नेपालमा शुक्रबार थप १ सय १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता…

कोरोना कहरः सपिङमलमा चुलिँदै भाडा विवाद

काठमाडौँः उपत्यकाका सपिङ मलमा व्यापारी र सञ्चालकबीच भाडा छुटको विषयलाई लिएर विवाद सिर्जना भएको छ । लकडाउन अवधिभर ९चैत–असार० को भाडा छुट हुनुपर्ने मलस्थित व्यापारीहरूको माग छ । लकडाउनमा व्यापार ठप्प भएकाले भाडा तिर्न नसक्ने उनीहरू बताउँछन् ।…

भोटेकोशी गापामा पहिरोले २ घर पुरिए, ५ महिला…

सिन्धुपाल्चोकः सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले दुईवटा घर पुरेको छ । गएराति घरमाथिबाट एक्कासी आएको पहिरोले दुई घर पुरेको हो । पहिरोमा परेर दुई घरका पाँच जना महिला बेपत्ता भएका छन । प्रहरी घटनास्थल पुग्न…

देशभर लुतो फाल्दै, साउने संक्रान्ति मनाइँदै

आज देशभर साउने संक्रान्ति पर्व मनाइँदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कटरेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कृषि प्रधान देशमा मानु खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर…

गण्डकीमा ३ संक्रमित थपिए, लेखनाथ अस्पतालकाे स्वामित्व प्रदेशमा

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएअनुसार आज यहाँ ३ संक्रमित फेला परेका छन् । फेला परेकामध्ये बागलुङ गलकोटका २ र स्याङजा वालिङका १ जना रहेका छन् । संक्रमित तीनैजना पुरुष हुन् । निर्देशनालयले तीनै जनालाई सम्बन्धित…

कोरोना अपडेटः आज एकले ज्यान गुमाए

काठमाडौंः नेपालमा बुधबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता…

बलात्कार अभियोगमा सशस्त्रका एसएसपी पक्राउ

पोखरा लामापाटनस्थित सशस्त्र प्रहरी तालिम केन्द्रका एसएसपी राजेन्द्र अधिकारी बलात्कार अभियोगमा प्रहरी नियन्त्रणमा रहेका छन् । केन्द्रमै रहेको आफ्नो क्वार्टरमा एक महिलालाई बलात्कार गरेको अभियोग लगाइएको छ । पीडितको महिलाको दिएको जानकारी अनुसार अधिकारीलाई नियन्त्रणमा…

नयाँ संक्रमित १ सय ४४, कूल १६ हजार…

पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १६ हजार ९४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । नेपालमा…