पिसाब रोक्दा हुनसक्छ यी गम्भीर समस्या, थाहा पाउनै…

धेरैको बानी हुन्छ, पिसाब रोक्ने । कहिले चाहिँ कामको व्यस्तताले गर्दा पिसाब गर्न भुलिन्छ । कतिले अल्छी गर्छन् । यात्राको क्रममा पनि पिसाब रोक्न बाध्य भइन्छ । तर, यो बानी एकदमै घातक हो । यसले…

बिहानको खाली पेटमा के खाने के नखाने ?…

खानपिनको सिधा सम्बन्ध मानवको स्वास्थ्यसँग जोडिएको हुन्छ । सामान्यतया मानिसहरु खानपिनमा ध्यान दिने गर्दैनन् । अझ घरायसी र बाहिरी काममा उत्तिकै सक्रिय हुने महिलाहरुले स्वस्थकर खानामा ध्यान दिनुपर्ने हुन्छ ।  साधारणतया धेरै मानिसहरु बिहानै खालि…

करारकै भरमा मनाङको अस्पताल

हिमालपारीको जिल्ला मनाङमा करारका १ चिकित्सकका भरमा स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ । जिल्ला अस्पताल मनाङमा जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ । १ चिकित्सकले जिल्लाका बिरामीलाई स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने अवस्था छ…

आज भेटिए १ सय १

नेपालमा शुक्रबार थप १ सय १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता…

गण्डकीमा ३ संक्रमित थपिए, लेखनाथ अस्पतालकाे स्वामित्व प्रदेशमा

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएअनुसार आज यहाँ ३ संक्रमित फेला परेका छन् । फेला परेकामध्ये बागलुङ गलकोटका २ र स्याङजा वालिङका १ जना रहेका छन् । संक्रमित तीनैजना पुरुष हुन् । निर्देशनालयले तीनै जनालाई सम्बन्धित…

कोरोना अपडेटः आज एकले ज्यान गुमाए

काठमाडौंः नेपालमा बुधबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता…

नयाँ संक्रमित १ सय ४४, कूल १६ हजार…

पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १६ हजार ९४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । नेपालमा…

बलात्कार आरोपीमा संक्रमण देखिएपछि हिरासत कार्यालय सिल

सुर्खेतः थुनावामा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत सिल गरिएको छ। बलात्कार आरोपमा पक्राउ परेका थुनुवामा असार २६ गते कोरोना पुष्टि भएपछि थुनुवा कक्ष सिल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कोरोना…