/आजदेखि निफ्राको कारोबार लगानी समूहमा,नेप्सेले आजदेखि हुने कारोबारमा १७ वटा परिसूचक गणना गर्ने

आजदेखि निफ्राको कारोबार लगानी समूहमा,नेप्सेले आजदेखि हुने कारोबारमा १७ वटा परिसूचक गणना गर्ने

नेप्सेले आजदेखि  हुने कारोबारमा १७ वटा परिसूचक गणना गर्ने भएको छ ।

नेप्सेको व्यवस्थापनको फागुन ७ गतेको निर्णय अनुसार आजदेखि लागू हुने गरि केही सूचिकृत कम्पनीको समूह विभाजनमा हेरभेर तथा नयाँ समूहको व्यवस्था गरेको नेप्सेले जनाएको छ ।

आजदेखि समूहगत १२ परिसूचकसँगै म्युचुअल फण्ड, नेप्से परिसूचक, नेप्से फ्लोट, सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट गरी १७ परिसूचक गणना गर्न लागिएको हो ।