/भर्खरै शुरु भएको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित

भर्खरै शुरु भएको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित

 रिपोर्टर्स सेभेन,                                    प्रतिनिधि सभाको भर्खरै शुरु भएको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ।

बैठक शुरुहुनासाथ सभामुख अग्नीप्रसाद सापकोटाले विभिन्न समयमा निधन हुनुभएका भूतपूर्व सभासद तथा वहालवाला सांसदहरुको निधनप्रति श्रदाञ्जली अर्पण गर्नुभएको छ ।

बैठकले शोक प्रस्ताव पारित गरेको छ । साथै अर्को बैठक आगामी चैत्र ३ गते बस्ने कार्यक्रम छ ।