/कोभिड–१९ विरुद्धको ५० लाख डोज खोप किन्दा पहिलेभन्दा बढी मूल्य पर्ने

कोभिड–१९ विरुद्धको ५० लाख डोज खोप किन्दा पहिलेभन्दा बढी मूल्य पर्ने

 

कोभिड–१९ विरुद्धको ५० लाख डोज खोप किन्दा पहिलेभन्दा बढी मूल्य पर्ने देखिएको छ ।

भारत बाट सरकारले  यस अघि प्रति खोप ४ डलरमा खरिद गरेको भ्याक्सिन अहिले कम्पनीका प्रतिनिधिहरुले यो पटक प्रतिडोज ६ डलर पर्ने जनाए सङै खोपको मुल्यमा परिवर्तन हुने देखिएको हो ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले भने  कम्पनीसँग प्रतिडोज साढे पाँच डलरमा उपलब्ध गराउन आग्रह गरेको  मन्त्रालयका एक अधिकारीले बताए ।