/जिल्ला भित्र अति आवश्यक बाहेकका भिडभाड हुने कार्यक्रम नगर्न प्रशासन कार्यालय स्याङ्गजाको आग्रह

जिल्ला भित्र अति आवश्यक बाहेकका भिडभाड हुने कार्यक्रम नगर्न प्रशासन कार्यालय स्याङ्गजाको आग्रह

स्याङ्गजा जिल्ला प्रशासन कार्यालयले  अति आवश्यक बाहेक जिल्लाभित्र भिडभाड हुने किसिमका कार्यक्रम, सभा तथा समारोह आयोजना एवं संचलन नगर्न   आग्रह गरेको छ । 

जिल्लाले  सार्वजानिक ठाउँमा हिंडडुल गर्दा अनिवार्य मास्क लगाउन र सामाजिक दुरी कायम गर्न र सरसफाइमा समेत उत्तिकै ध्यान दिन आग्रह गरेको छ । 

साथै जिल्लाका ११ वटै स्थानीय तहमा क्वारेन्टाईन र आईशोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन समेत  आग्रह गरेको छ ।

IMG_20210324_0005.jpg