स्याङ्जामा भरुवा भन्दुक सहित २ पुरुष पक्राउ

 स्याङ्जामा  भरुवा भन्दुक र त्यसमा प्रयोग हुने सामाग्री सहित २ पुरुष पक्राउ परेका छन्  ।  हरिनास गाउँपालिकाबाट भरुवा बन्दुकसहित शनिबार राति ९:४० बजे ईलाका प्रहरी कार्यालय चिसापानी स्याङ्जाबाट खटिएको प्रहरी टोलीले जंगलमा शिकार खेल्न हिंडेको र…

भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेशलाई…

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा ल्याइएको छ । जिल्ला अदालत बैतडीले १६ वर्ष उमेर भएका कारण दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेश…

स्याङ्जामा पुन भरुवा बन्दुकसहित एक पुरुष पक्राउ

स्याङ्जाबाट भरुवा बन्दुकसहित एक पुरुष पक्राउ परेका छन् । स्याङ्जा  पुतलीबजार नगरपालिका वडा नं २ राङदाङ बस्ने ६९ वर्षीय डिल बहादुर गुरूङलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।  आफ्नो घरमा अवैध भरुवा वन्दुक राखेको गोप्य…

बहिनीलाई बलात्कार गर्ने १९ वर्षीय युवक पक्राउ ll

नातामा बहिनी पर्ने बालिकालाई टिकटक बनाउन घरमा डाक्दै, बलात्कार गर्ने लमजुङ बेशिशहरका  १९ वर्षीय युवक पक्राउ परेका छन् l पढाइदिन्छु र टिकटक पनि बनाउने भनेर घरमा डाक्दै ति किशोरले हाडनाता करणी गर्दै आएको प्रारम्भिक बयानमा…

अवैध लागु औषधसहित कास्की प्रहरीले पोखराको भैरव टोलबाट…

कास्की प्रहरीले अवैध लागु औषध सहित कास्की प्रहरीले २४ वर्षीय यूवक लाई  पक्राउ गरेको  छ । पोखरा महानगरपालिका -२ भैरव टोलमा बस्ने २४ वर्षीय मुक्तान शर्मा जैसी लाई पक्राउ गरेका हुन् l सोहि यूवक संग…

तस्बिर : कान्तिपुर

शिक्षक हत्याका आरोप लागेका विकलाई कारागार चलान गर्न…

मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको  आरोपमा पक्राउ परेका नेकपा नेत्रविक्रम चन्द समूहका मोरङ इञ्चार्ज धनबहादुर विकलाई हातहतियार तथा खरखजाना मुद्दामा बुधबार जेल चलान गरिएको छ । हातहतियार तथा खरखजाना मुद्दामा थुनछेकको बहस सकिएपछी  उनलाई पुर्पक्षका…

९५ हजार घुस लिंदै गर्दा एक इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित एक इन्जिनियरलाई पक्राउ गरेको छ ।  धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्कीलाई ९५ हजार घुस लिइरहेको  बेला  आयोगले पक्राउ गरेको हो । कार्कीले ठेक्का सम्झौता अनुसारको काम सम्पन्न भएपश्चात…

आरोपीलाई म्याद थप गर्न अदालत लैजाँदै प्रहरी, भागरथी…

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई म्याद थपको लागि अदालत लैजाने तयारी भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्ला अदालत बैतडीबाट म्याद…