नेपालसहित नेताको स्पष्टिकरणको जवाफ

 नेकपा (एमाले)का नेता माधवकुमार नेपालसहित चार नेताले पार्टीले सोधेको स्पष्टीकरणको दिएका छन् । एमाले नेताहरू नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले पार्टीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ दिनुभएको पार्टी मुख्यालयका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए …

के होला त विकल्प आत्मसमर्पण या विद्रोह ?

एमाले माधव–झलनाथ समूहको चैत ५ गतेको राष्ट्रिय भेलामा प्रदेश २ की सांसद मञ्जु यादवले सोधिन्, ‘फागुन २८ गतेको निर्णय फिर्ता लिएर ओली पक्ष २०७५ जेठ २ कै अवस्थामा पार्टीलाई पुनःस्थापित गर्न तयार भए त ठीकै…

नयाँ सरकार गठनको समीकरणमा नमिलेका चल राशी

नयाँ सत्ता समीकरणका लागि काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच अविश्वास बढ्दै गएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुन भित्रभित्रै लालायित छन् तर जसपाको सिंगो समर्थन नपाए उनको नेतृत्वमा नयाँ…

 नेकपा एमालेको संसदीय बोर्डले गर्यो गुटगत गतिविधि गर्नेलाई…

 नेकपा एमालेको संसदीय बोर्डले गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बोर्डको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा एमाले संसदीय दलको…

नेकपा एमाले माधव नेपाल समूहको राष्ट्रिय भेला आज…

चैत ५, नेकपा एमाले माधव नेपाल समूहको बुधबारदेखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेला आज सकिँदैछ । केहि पुराना नेता हरुको समेत उपस्थिति रहेको पहिलो दिनको भेला हिजो सकिएको थियो  ।  आज सकिने भेलामा…

सर्वदलीय बैठक सम्पन्न : दलहरुबीच सहकार्य हुनु पर्नेमा…

 शीतल निवासमा  राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वा‍नमा सर्वदलीय बैठक बसेको छ । बैठकमा  मुलुकको राजनीतिक सौन्दर्य आपसी, संवाद, सहकार्य र एकता रहिआएको बताउँदै संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलहरुबीच सहकार्य हुनु पर्नेमा उहाँले…

नेकपा  एमालेका शीर्ष नेताहरुबीच पार्टी कार्यालयमा छलफल

नेकपा  एमालेका शीर्ष नेताहरुबीच पार्टी कार्यालयमा छलफल शुरु भएको छ। यसका लागि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर पार्टी कार्यालय धुमबाराही हुनुहुन्छ । सर्बोच्च अदालतले नेकपाको कानूनी हैंसियत नभएको र पुरानै दुई वटा…

एमालेको दसौं महाधिवेशन मंसिरमा, बादलसहितका माओवादी नेता केन्द्रीय…

 सत्तारुढ नेकपा एमालेको दसौं महाधिवेशन तय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले आगामी २०७८ साल मंसिर २ देखि ६ गतेसम्म एमालेको महाधिवेशन तय गरेको हो । बैठकले एमालेले सातै प्रदेशको इञ्चार्ज तोकेको…