अब विदेशमा पनि नेपाली पाठ्यक्रम

नेपाल सरकारले  विदेशमा पनि  नेपाली  पाठ्यक्रममा  शिक्षण  सिकाइ  क्रियाकलाप  सञ्चालन  गर्न  अनुमति  दिने  निर्णय गरेको छ ।  सम्बन्धित देशको  कानुनअनुसार  दर्ता  गरी  सञ्चालन  गरेका  विद्यालयमा माध्यमिक तहसम्मको नेपाली पाठ्यक्रम सञ्चालन  गर्न  सर्तसहितको  अनुमति दिइने निर्णय…

शैक्षिक संस्था अब बन्द गर्न सकिदैन ; स्थानीय…

चैत्र २१, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणीय परिस्थितिका कारण मंगलबारदेखि शुक्रबारसम्म चार दिन देशभरका विद्यालय बन्द गर्ने निर्णय गरी निर्देशन दिएको थियो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले…

यस वर्षको एसईई आगामी जेठ १३ गतेदेखि

 २०७७ सालको एसईई आगामी जेठ १३ गतेदेखि जेठ २४ गतेसम्म  हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार  बसेको बैठकले परीक्षा तालिका स्वीकृत गरेको हो । यसैगरी कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार…

आउँदाे चैत २७ देखि २९ गतेसम्म अन्तर्राष्ट्रिय गणित…

रिपोर्टर्स सेभेन, नेपाल गणित समाजको आयोजनामा आउँदाे चैत २७ देखि २९ गतेसम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने भएको छ । नेपाललगायत विश्वका १० देशका २०० बढी गणित विज्ञको सहभागितामा गणित सम्मेलन हुने भएको हो । अध्यक्ष…

जेठ तेस्रो साता एसईई परीक्षाको तयारी

फाल्गुन १२, एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ…

परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीको परीक्षा…

 कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने एक जना विद्यार्थीको परीक्षा रद्द भएको छ । दैलेखको कालीका माविबाट परीक्षा दिएका रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  गएकाे मंसिरमा भएको परीक्षामा उनले…

एसईईका विद्यार्थीलाई स्थानान्तरणको सुविधा

फाल्गुन ५, सरकारले माध्यमिक  शिक्षा  परीक्षा  (एसईई)का विद्यार्थीलाई स्थानान्तरणको सुविधा दिने भएको छ । कोरोना भाइरसबाट प्रभावित  भई  विद्यार्थी  अध्ययनका क्रममा  अन्य  जिल्लामा  पुगेको  हुन सक्ने भन्दै सरकारले एक पटकका लागि स्थानान्तरणको सुविधा उपलब्ध गराउने…

यसपालिको एसीईई परिक्षा राष्ट्रिय परिक्षा बोर्डलेनै लिने तयारि

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारसँग आवश्यक समन्वय गरी राष्ट्रिय परीक्षा बोर्डले विगत वर्षझैँ एसईई सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।   मन्त्रिपरिषद्ले विद्यालय…