पुनर्निर्माण हुँदैगरेको धरहराको उद्घाटन यही वैशाख ११ गते…

रिपोर्टर्स सेभेन, बैशाख १, तीव्र निमार्ण कार्य भैरहेको ऐतिहासिक धरहराको उद्घाटन यही वैशाख ११ गते गरिने भएको छ  । ०७२ सालको भूकम्पले ढलाएको धरहरा   प्रधानमन्त्री केपी शर्माद्वारा उद्घाटन गरिने भएको हो । विनाशकारी भूकम्पका कारण देशका…

विक्रम संवत्‌को नयाँ वर्ष २०७८ नेपालभर हर्षोल्लासका साथ…

रिपोर्टर्स सेभेन, आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट…

पछिल्लो २४ घण्टामा ४ हजार ३८६ जनाको आरटीपीसीआर…

 नेपालमा कोरोना भाइरसका ४६० जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार ३८६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४६० जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयको कोभिड…

स्याङ्जामा झुण्डिएर एक महिलाको मृत्यु

चैत्र ३१, स्याङ्जामा पासो लगाएर आत्महत्या गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ । पुन  भिरकोट नगरपालिका स्याङ्गजामा  एक महिलाले आत्महत्या गरेकी छन्  ।   प्रहरीका अनुसार  भिरकोट नगरपालिका वडा नं २ डाँडाकोट बस्ने २४ वर्षीय कमला गिरी…

भारतले एकतर्फी रूपमा बनाइरहेको तटबन्धको अवलोकन, मिचाहा प्रवृति…

नेपाल–भारतको सीमा नदी महाकालीमा भारतले एकतर्फी रूपमा बनाइरहेको तटबन्धको दुवै देशका प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेका छन् । दुवै देशबाट नापी विभागको पाँच÷पाँच सदस्यीय टोलीले भारतद्वारा निर्माणाधीन तटबन्धको निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको…

कोभिड–१९ को नयाँ स्वरुपको देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुको…

कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिनुभएको हो ।   शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा…

जबर्जस्ती शारीरिक सम्बन्ध भन्दै ८ महिनाको गर्भ फालेपछि…

चैत्र ३०, मेलुङ गाउँपालिका–७ की ४० वर्षीया एक महिला पाँच वर्षदेखि एकल रूपमा थिइन्। तर, छिमेकी ४५ वर्षीय पुरुषले स्थानीय बजार जाने क्रममा ‘जबर्जस्ती’ शारीरिक सम्बन्ध राखेका कारण गर्भ रहन गयो। तर, त्यो गर्भ यही…

सरकारले बिधालय सञ्चालनबारे सरोकारवालाहरुसँग छलफल गर्दै

चैत्र ३०, कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै विद्यालय सञ्चालनबारे आवश्यक निर्णयका लागि सरकारले सरोकारवालासँग आज छलफल गर्ने भएको छ । बालबालिकामा कोरोना भाइरसको नयाँ स्वरुप (युके भेरियन्ट) को संक्रमण उच्च देखिएको भन्दै कोभिड संकट…