माउण्ट केटू आरोही सम्मानित

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलेसगरमाथाको आँगनमा हुर्केका नेपाली हिमआरोहीले विश्वको दोस्रो अग्लो हिमाल हिँउदमा पहिलोपटक आरोहण गरेर विश्व कीर्तिमान राख्नु राष्ट्रकै गौरव भएको बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आइतबार राजधानीमा…

पोखरामा सुबिधा सम्पन्न फोरेस्ट स्पोर्ट्स एण्ड कृयसन संचालनमा

पोखरामा सुबिधा सम्पन्न वडा नं ७ बुलौदी स्थित बराल पेट्रोल पम्पको ठिक अगाडि ५ रोपनी जग्गामा  फोरेस्ट स्पोर्ट्स  एण्ड रिक्रीयसन  खुलेको छ ।                         …

बर पिपल रिसोर्टले ल्यायो नयाँ वर्षको विशेष अफर

पोखरा,  बर पिपल रिसोर्ट पोखराले  नयाँ वर्ष २०२१ लाई लक्षित गरी विशेष प्याकेज सार्वजनिक गरेको छ । पोखरा घुम्न आउने पर्यटकलाई लक्षित गरी रिसोर्टले अफर सहितको प्याकेजहरु ल्याएको जनाएको छ  । अध्यक्ष जितु गुरुङका अनुसार  …

पोखरामा नेपालकै पहिलो टावर क्लाइम्बिङ सुरु, बन्जी पनि…

पुष १४, पोखरामा बन्जीका लागि बनाएको टावरमा नेपालमै पहिलो पटक टावर क्लाइम्बिङ सुरु भएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालीले पोखरा १७ रातोपैरामा बन्जीका लागि बनाएको टावरमा नेपालमै पहिलो पटक टावर क्लाइम्बिङ सुरु गरेको हो…

संक्रमणकैबीच पर्यटकलाई स्वागत गर्दै दुबई

कोरोनाभाइरसको महामारीकै बीच पर्यटकका लागि दुबईमा मंगलबारदेखि बजार खुला गरिएको छ । यहाँ ठुल्ठूला सपिङ मलमा फ्रान्सेली फुटबल टिमका जर्सीदेखि अनेक सामानको किनबेच हुन थालेको बताइएको छ । पर्यटक आवागमनको अनिश्चितता र कोरोनाभाइरससँग अझै धेरै…

शून्यमा छौं, रिन तिर्न ताकेता नगरः होटल संघ

कोभिड १९ को महामारीसँगै नेपालमा जारी लकडाउनका कारण पर्यटन क्षेत्र ठप्पप्रायः रहेको भन्दै पश्चिमाञ्चल होटल संघ पोखराले कर्जाको साँवा र व्याज भुक्तानका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह गरेको छ । पर्यटन तथा…

पर्यटनमन्त्री बोलेः होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने

काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने बताउनुभएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भट्टराई कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनका लागि आवश्यक छलफल भइरहेको बताउनुभयो । अहिलेको…