नेपाल भित्रिदै गरेको कोभिसिल्ड भ्याक्सिन कस्ता समस्या हुनेले…

कोभिड-१९ विरुद्दको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले एलर्जीको समस्या भएका, रोग प्रतिरोधात्मक क्षमता कम भएका तथा गर्भवती, ज्वरो आएका तथा रगत पातलो बनाउने औषधि सेवन गरिरहेका व्यक्तिलाई खोप नलगाउन सुझाव दिएको छ।   नेपालमा पनि…

भारतबाट कोरोना विरुद्धको खोप याे हप्ता भित्रै नेपाल…

भारतबाट कोरोना विरुद्धको खोप याे हप्ता भित्रै नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले भारतले नेपाललाई अनुदानमा उपलब्ध गराउने खोप एक हप्ताभित्र आइपुग्ने  जानकारी  दिनुभएको हो ।  भारतबाट ल्याउने खोपको मात्रा र समय…

भारतमा खोप लगाएका केहीमा साइडइफेक्ट, दुई जनाको मृत्यु

एजेन्सी- भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५८० जनामा साइडइफेक्ट देखिएको छ भने सात जनाको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार शनिबार खोप अभियान सुरू भएयता दुई जनाको मृत्यु भएको छ…

खोप दिइने व्यक्तिको सूची बनाउँदै सरकार, पहिलो प्राथमिकतामा…

रिपोर्टर्स सेभेन, पुष ५, कोभिड १९ विरुद्धको खोप ल्याउने टुंगो लाग्न बाँकी भए पनि सरकारले पहिलो चरणमा खोप लगाउनुपर्ने व्यक्ति पहिचान गर्न व्यक्तिगत विवरण संकलन सुरु गरेको छ ।  खोपका लागि स्वास्थ्यकर्मी र सामाजिक क्षेत्रमा काम…

भारत र चीनमा बन्ने खोप नेपाललाई उपयुक्त हुनेमा…

विशेषज्ञहरूले कोभिड–१९ विरुद्घको खोप ल्याउन नेपालले उत्तर र दक्षिणका छिमेकी चीन र भारतसँग विशेष सहकार्य गर्नुपर्ने सुझाव दिएका छन् । चीन र भारतले प्रयोग गर्ने खोप नेपालका लागि समेत उपयुक्त हुन सक्ने उनीहरूको भनाइ छ । ‘कोभिडविरुद्घको…